वालिङ, ६ साउन । माछापुच्छ्रे बैंक लि.ले स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ ।
मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकता लाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको हो ।
संचालनमा ल्याईएको एक्सटेन्सन काउण्टरको वालिङ्ग नगरपालिकाका मेयर दिलिप प्रताप खाडले उद्घाटन गरेका हुन् ।















प्रतिक्रिया