१६ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री देउवा प्रचण्ड निवासमा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् ।

उनी बिरामी दाहाल पत्नी सीता दाहाललाई हेर्न त्यहाँ पुगेका बताइएको छ ।

मंगलबार बिहानै अध्यक्ष प्रचण्डसँग देउवाले सरकार सञ्चालन लगायत विषयमा भेटेर छलफल गरेका छन् ।

त्यस्तै, आजै प्रधानमन्त्री देउवाले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।