७ कार्तिक २०८३, शनिबार

रिलायबल नेपाल लाइफका सीईओ लोहनीको कार्यकाल थपिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ साउन । रिलायबल नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीको कार्यकाल थप गरिने भएको छ ।

संचालक समितिको साउन १ गते बसेको बैठकले लोहनीको कार्यकाल थप्ने निर्णय गरेको हो ।

उनको थप एक कार्यकाल बढाउने निर्णय गर्दै स्विकृतिका लागि समितिले बीमा समितिमा पत्र पठाएको छ ।

सीईओ लोहनीको ४ वर्षे कार्यकाल साउन १७ गते सकिँदैछ । कार्यकाल थप्नका लागि बिमा समितिले स्वीकृति थिएपछि कम्पनीले नियुक्त गर्नेछ ।