१६ कार्तिक २०८३, सोमबार

शान्ति सेना पठाउने देशको दोस्रो स्थानमा नेपाल

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना पठाउने देशेका दोस्रो स्थानमा नेपाल पर्न सफल भएको छ ।

नेपाली सेनाका अनुसार गत अप्रिल सम्ममा सेना, प्रहरी र सशस्त्र गरी पाँच हजार ५ सय ७१ फौज सहभागी रहेका छन् । जसमध्ये २ सय ९४ जना महिला छन् ।

शान्ति सेनामा सबैभन्दा धेरै बंगलादेश, दोस्रोमा नेपाल, तेस्रोमा भारत र चौँथोमा इथियोपियाका सेनाहरु रहेका छन् । संयुक्त राष्ट्रसंघको १२ वटा शान्ति मिसनमा नेपाली फौज खटिएका छन् ।