१६ कार्तिक २०८३, सोमबार

मन्त्रिपरिषदको बैठक ४ बजे बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।

बैठकले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्न सक्ने बुझिएको छ ।