१६ कार्तिक २०८३, सोमबार

प्रतिनिधिसभाको अर्को बैठक साउन ८ गते बस्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३ साउन । प्रतिनिधिसभाको बैठक साउन ८ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि बैठक साउन ८ गते शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाले जानकारी दिएका छन् ।