
काठमाडौँ, ३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
मत दिने सांसदहरुमा प्रेम आले, किसान श्रेष्ठ, गोपाल बमलगायतका रहेका छन् ।
जम्मा २४ जना एमालेका सांसदहरुले देउवालाई विश्वासको मत दिएको बताइएको छ ।












प्रतिक्रिया