
काठमाडौँ, ३ साउन । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अब पार्टी जोगाउने बताएका छन् ।
भुसालले पार्टी एकता जोगाउन आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासका मत नदिइ तटस्थ बस्ने निर्णय लिएको बताएका छन् ।
जसपाको महन्थ ठाकुर पक्षले विश्वासको मत दिने भएपछि नेपाल पक्षका केही सांसदहरुले मत नदिएका हुन् ।
‘हाम्रो कदम संविधान र संसद जोगाउने थियो । संसद जोगियो, अब पार्टी एकता जोगाउँछौँ,’ भुसालले भने ।












प्रतिक्रिया