१६ कार्तिक २०८३, सोमबार

देउवाले ओलीलाई दिए धन्यवाद

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि पुनर्स्थापना भएको प्रतिनिधिसभा बैठकको पहिलो बैठकमा विश्वासको मत लिने क्रममा देउवाले ओलीले साढे तीन वर्षमा गरेका राम्रा कार्यहरुका लागि धन्यवाद दिएका हुन् ।

उनले कमीकमजोरी सच्याएर सबै मिलेर अघि बढ्नुपर्ने बताए ।