
काठमाडौँ, १ साउन । सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडादर बढाएको छ ।
सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।
शुक्रबार यातायात व्यवस्था विभागले नयाँ भाडादरको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार काठमाडौँ–अत्तरीया–मार्तडी रुटमा सबैभन्दा धेरै ५७६ रुपैयाँ भाडा बढेको छ ।
हेर्नुस् यस्तो छ नयाँ भाडादरको सूचीः















प्रतिक्रिया