बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सीपी भट्टद्वारा अध्यक्षमा उमेदवारी घोषणा

दैनिक नेपाल २०७८ असार ३० गते ७:५८

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी जुलाई २६ मा हुने निर्वाचनमा चेतप्रसाद भट्ट (सीपी)ले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

कुमार जोशी (केदार)ले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनीहरूले आफ्नो उमेदवारी पत्रकार सम्मेलन गरि घोषणा गरेका हुन् ।

अध्यक्षका उमेदवार भट्टले ब्याबसायी संघ बेल्जियमको नेतृत्व गरिसकेका छन् । कोषाध्यक्षका उमेदवार पर्वतको सदरमुकाम कुश्मामा जन्म भइ सन् १९९९ देखि बेल्जियममा स्थाई बसोवास गर्दै आएका जोशीले सफल व्यवसायीको पहिचान बनाइ सकेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित