७ कार्तिक २०८३, शनिबार

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।

उनले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामापत्र बुझाएका हुन् । आजदेखि ओली प्रधानमन्त्री नरहने भएपछि स्वाभाविक रूपमा आफूले राजीनामा दिएको उनले बताएका छन् ।

तत्कालीन महान्यायाधीवक्ता अग्नि खरेल २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल नियुक्त भएका थिए ।