७ कार्तिक २०८३, शनिबार

जनार्दन शर्माको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुने

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्र जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा आज निर्माण हुने सरकारमा सहभागी हुने भए पनि मन्त्रालयको टुंगो लागिसकेको छैन ।