७ कार्तिक २०८३, शनिबार

एमालेले बोलायो स्थायी कमिटी बैठक

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । नेकपा एमालेले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ ।

आज आइतबार साँझ ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । एमालेभित्रको विवाद मिलाउने क्रम जारी रहेकै बेला प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने छ ।