कुनै पनि व्यक्तिलाई उपचारका लागि रकम निकासा गर्नु कानुनविरीत : पूर्व स्वास्थ्मन्त्री थापा

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका नेता गगन थापाले कुनै पनि व्यक्तिलाई सरकारले उपचारका लागि रकम निकासा गर्नु कानुनविरीत हुने बताएका छन् । राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने कसैलाई पनि रकम निकाशा गर्न नमिल्ने दाबी गर्दै नेता थापाले नेकपा एमालेका वरिष्ट नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार खर्च दिनु गैरकानूनी हुने बताएका हुन् । भारतको … Continue reading कुनै पनि व्यक्तिलाई उपचारका लागि रकम निकासा गर्नु कानुनविरीत : पूर्व स्वास्थ्मन्त्री थापा