१६ कार्तिक २०८३, सोमबार

माओवादी केन्द्रविरुद्धको निवेदनलाई निर्वाचन आयोगले सम्बोधन गर्ने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । निर्वाचन आयोगले माओवादी केन्द्र खारेजीको माग गर्दै हालिएको निवेदनलाई सम्बोधन गर्ने बताएको छ ।

पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशङ्कर चौधरी लगायत नेताहरुले माओवादीको खारेजीको माग गरेर आयोगलाई निवेदन दिएका थिए ।

त्यस्तै, उनीहरुलाई पार्टीका अवैद्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई गरेको कारवाही पनि अवैद्य रहेको निवेदन दिएका थिए ।
आयोगले उनीहरुको दर्ता गरेको र यसबारेमा सम्बोधन हुने पनि जनाएको छ ।