७ कार्तिक २०८३, शनिबार

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विपक्षी गठबन्धनसम्वद्ध पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।

नेपाल आयल निगमको कार्यालयमा उनीहरूले मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलमा उत्रने चेतावानीसमेत दिएका छन् ।

कोरोना महामारी र बन्दाबन्दीको कारण उपभोक्ताको जन९जीवन कष्टकर भएको अवस्थामा अत्यावश्यकीय उपभोग्य वस्तुमा मुल्यवृद्धि हुनु अत्यन्तै आपत्तिजनक भएको उनीहरूको टिप्पणी छ ।