७ कार्तिक २०८३, शनिबार

माधव नेपाललाई भेट्न भीम रावल पुगे नेपाल निवास कोटेश्वर

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न उपाध्यक्ष भीम रावल नेपाल निवास कोटेश्वर पुगेका छन् ।

वार्तास्थल सिंहदरबार पुगेका माधव नेपाल पक्षको कार्यदल संयोजक समेत रहेका रावल नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । यससँगै कार्यदलको बैठक समते ढिलाइ भइरहेको छ ।

संस्थापन पक्षका कार्यदल सदस्यहरू सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र माधव पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत नेता भने सिंहदरवारमा पुगिसकेका छन् ।