
काठमाडौँ, २३ असार । सर्वोच्चले सञ्चारकर्मी रुपा सुनारले दायर गरेको जातीय विभेदसम्बन्धी मुद्दामा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
वुधबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दुवै पक्षलाई छलफलका लागि असार २९ गते छलफलका लागि बोलाएको हो ।
अन्तरिम आदेश हुने नहुने भन्नेबारेमा छलफलका लागि अदालतले बोलाएको हो ।












प्रतिक्रिया