
काठमाडौँ, २३ असार । नेपाल वायुसेवा निगम व्यवस्थापनले निगम पूर्ण रुपमा नेपाल सरकारको स्वामित्वमै रहनुपर्ने धारणा स्पष्ट पारेको छ ।
वुधबार निगमका महाप्रवक्ता डिम प्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै निगम पूर्ण रुपमा सरकारी स्वामित्वमै रहिरहनुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।
निगम सञ्चालक समितिले नेपाल सरकार, अर्थमन्त्रालयको निर्देशन पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने व्यवस्थापनको रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुस् निगम व्यवस्थापनको धारणा:













प्रतिक्रिया