१६ कार्तिक २०८३, सोमबार

जसपा फुटेरै अघि बढ्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । जनता समाजवादी पार्टी (जसपा) विभाजन हुनेतर्फ अघि बढेको छ ।

निर्वाचन आयोगले मंगलबार दुवै पक्षलाई बोलाएको छलफलमा उनीहरु फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका बताइएको छ ।

दुवै पक्षलाई आयोगले छलफलका लागि बोलाएको थियो । दुवै पक्षले आफ्नो दावी नछोडेपछि आयोगले नियमअनुसार आधिकारिकता पेश गर्न भनेको छ ।