
काठमाडौँ, २२ असार । पार्टीको विवाद समाधानका लागि नेकपा एमालेको १० सदस्यीय कार्यदलको बैठक बसिरहको छ ।
मंगलबार केहीबेर अघि सिंहदरबारमा सुरु भएको बैठकमा पार्टी विवादलाई समाधान तर्फ लैजानेबारे छलफल हुने बताइएको छ ।
केही समय निष्क्रिय बनेको कार्यदललाई पुन ब्युँत्याएर पार्टीलाई एक बनाएर अघि बढ्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमत भएपछि कार्यदलको बैठक बस्न थालेको हो ।












प्रतिक्रिया