
काठमाडौँ, २१ असार । संसद विघटनविरुद्धको रिटमा बहस सकिएको छ ।
निरन्तर सुनुवाईको ११ औँ दिनमा बहस सकिएको हो ।
सर्वोच्च अदालतको संवैधानि इजलासमा बहस सकिएपछि अब मुद्दा हेर्दाहेर्दैमा राखिएको र त्यसको फैसला असार २८ गते प्रधानन्यायाधीशबाट हुने सर्वोच्चले जनाएको छ ।












प्रतिक्रिया