७ कार्तिक २०८३, शनिबार

अविरल वर्षापछि आएको बाढीले बीपी राजमार्ग अवरुद्ध

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १९ असार । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ काल्ढुंगा र १२ मम्ती खोलाखण्ड अबरुद्ध भएको छ ।

काल्ढुंगा भ्याकुरे खहरे खोला र मम्ती खोला बढेपछि राजमार्ग अबरुद्ध बनेको हो । दुबै खोलामा लेदो बाढीको कारण पूर्व हिँडेका सवारी र पूर्वबाट धुलिखेलतर्फ आउने सबै सवारीहरु बाटोमै रोकिएका छन् ।