१६ कार्तिक २०८३, सोमबार

एमाले केन्द्रीय कमिटीको बैठक शनिबार ३ बजे बस्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असार । नेकपा एमालेको केन्द्रीय समिति बैठक शनिबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।

बालुवाटारमा जारी बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएन ।

बैठकले नेपाल पक्षका सांसदहरुले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेमा गरेको हस्ताक्षर फिर्ता लिन पनि आग्रह गरेको छ ।