७ कार्तिक २०८३, शनिबार

समयभित्रै हस्ताक्षर फिर्ता नलिए पार्टी एकताको च्याप्टर क्लोज हुन्छ : अध्यक्ष ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयभित्रै देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता नलिए पार्टी एकताको च्याप्टर क्लोज हुने चेतावनी दिएका छन् ।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदलाई छूट नभएकाले दुई दिनभित्र हस्ताक्षर फिर्ता नलिए एकताको थप प्रयास नगरिने बताएका हुन् ।

एमालेले देउवाको पक्षमा हस्ताक्षर गरेका आफ्ना २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।