१६ कार्तिक २०८३, सोमबार

लुम्बिनी प्रदेश राज्यमन्त्रीद्वारा राजीनामा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १८ असार । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् ।

जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश सरकारलाई समर्थन नरहेकाले राजीनामा दिएको उल्लेख गरेकी छन् ।