७ कार्तिक २०८३, शनिबार

गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल पहिरोले भत्कायो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १८ असार । तीन दिनदेखिको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्काएको छ ।

गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएपछि त्यस क्षेत्रको सम्पूर्ण आवतजावत रोकिएको छ । पहिरोले तनहुँतर्फको भाग भत्काएपछि पुल नदीमा मिलेको छ ।