
काठमाडौँ, १७ असार । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमाको थालनी भएको छ ।
अस्पतालमा नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा सुरु गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका २ हजार ११ जनाले यो बिमा कार्यक्रमबाट फाइदा लिन सक्ने अस्पतालले भनाइ छ ।












प्रतिक्रिया