बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

गाडी कि विमान ? उड्ने कारको ३५ मिनेटको उडान परीक्षण (भिडियोसहित)

दैनिक नेपाल २०७८ असार १७ गते १६:०८

काठमाडौं, १७ असार । हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ ।

आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकार १,००० किलोमिटरसम्म ८,२०० फिटको उचाइमा उड्न सक्छ ।

दुई जना यात्रा गर्न मिल्ने एयरकारको हावामा हुँदा गति १७० किलोमिटर प्रतिघण्टा पुगेको थियो ।

हेर्नुहोस् भिडियो–


बीबीसीबाट

प्रतिक्रिया
सम्बन्धित