
काठमाडौँ, १६ असार । पार्टीलाई वि.सं. २०७५ जेठ २ गते अघिको अवस्थामा फर्काउने निर्णय भएपछि एमालेको माधव पक्षले स्थायी समिति बैठक बोलाएको छ ।
सो पक्षले बिहीबार बैठकले बोलाएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बसेको बैठकले वुधबार जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने निर्णय गरेको थियो ।
यही विषयमा नेपाल पक्षले छलफल गर्न बिहीबार बैठक बोलाएको हो ।












प्रतिक्रिया