१६ कार्तिक २०८३, सोमबार

वागमती प्रदेशसभा बैठक असार १७ गते बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १५ असार । बागमती प्रदेशसभा बैठक असार १७ गते ३ बजे बस्ने भएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

बैठकमा प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्य माथि छलफल हुने जनाइएको छ ।