
काठमाडौँ, १५ असार । नर्सिङ क्याम्पस महाराजगञ्ज(आइओएम) को निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त भएकी छन् ।
मंगलबार उपकुलपति कार्यालयको सिफारिसमा शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त भएकी हुन् ।
शर्मा विगत ३४ वर्षदेखि नर्सिङ पेशामा आवद्ध छिन् ।
क्याम्पस प्रमुख प्रा. सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि प्राध्यापक शर्मालाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो ।












प्रतिक्रिया