
काठमाडौँ, १४ असार । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि थप्ने निर्णय गरिएको छ ।
सोमबार बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । यद्यपि निषेधाज्ञा अझै केही खुकुलो हुनेछ ।
काठमाडौँ उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक बस जाेर बिजाेर मार्फत सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।












प्रतिक्रिया