१५ कार्तिक २०८३, आइतबार

काठमाडौँ उपत्यकामा निषेधाज्ञाबारे सोमबार निर्णय हुने, सार्वजनिक यातायात पनि खुल्न सक्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाबारे सोमबार मात्रै निर्णय हुने भएको छ ।

आइतबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाबारे सोमबार मात्रै निर्णय गर्ने भएको छ ।

उनीहरुले अबको निषेधाज्ञामा नयाँ माडालिटीबारे छलफल गरेका छन् ।

अहिलेकै मोडालिटीमा जाने वा अर्को मोडल अपनाउने भन्नेबारे छलफल भएको बताइएको छ । सार्वजनिक यातायात खुलाउनेबारे पनि सोमबार निर्णय गरिने बताइएको छ ।