१५ कार्तिक २०८३, आइतबार

संसद विघटनमा निवेदकका तर्फबाट सकियो बहस

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । संसद विघटन सम्बन्धी रिटमा निवेदक तर्फबाट बहस सकिएको छ ।

संवैधानिक इजलासले सुरुवाती बहसका लागि निवेदकका कानुन व्यवसायीलाई १२ घण्टा समय तोकेको थियो ।

आइतबार निवेदकका तर्फबाट १६ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

सोमबारबाट सरकार पक्षबाट बहस सुरु गर्नेछन् ।