१५ कार्तिक २०८३, आइतबार

ताजा जनादेशको विकल्प छैन, निर्वाचनअघि सबैलाई खोप लगाइनेछः गृहमन्त्री पौडेल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

रुपन्देही, १२ असार । गृह तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ताजा जनादेशको विकल्प नभएको बताएका छन् ।

त्यस्तै, उनले निर्वाचन अघि सबै नेपालीलाई खोपको व्यवस्था गरिने र मत हाल्न जाँदा मास्क खोलेर जाने अवस्थाको सिर्जना गर्ने बताए ।

गृहजिल्ला रुपन्देहीको बुटवलमा शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् ।