१५ कार्तिक २०८३, आइतबार

एमाले एकताका लागि होटल समिटमा छलफल

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार दिउँसो ललितपुरस्थित होटल समिटमा नेता माधवकुमार नेपाल पक्षसँग छलफल गरेका छन् ।

एमालेका दोस्रो तहका नेताहरु भेला भएर पार्टी एकताका विषयमा छलफल गरेकामा पौडेलसहित प्रधानमन्त्री केपी शर्मा ओली पक्षका अर्का नेता समेत रहेका बताइएको छ ।

माधव पक्षले विपक्षी गठबन्धनसँग मिले पनि एमाले एकताका लागि दुवै पक्षका दोस्रो तहका नेताहरुबीच निरन्तर छलफल भइरहेको छ ।