
सिन्धुपाल्चोक, ११ असार । जुगल गाउँपालिका–३ बोल्देस्थित एमलीङ हाईड्रो पावरमा काम गर्ने ६५ वर्षीय लोक बहादुर तामाङको एकतला माथि छानाबाट लडेर बिहीबार बिहान मृत्यु भएको छ ।
सोही हाईड्रो पावरको भत्किएको अफिस कोठाको छानाको जस्ता निकाल्ने क्रममा छानाबाट करिब २० मिटर तल ब्रमायणी खोलाको किनारमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।












प्रतिक्रिया