५ मंसिर २०८३, शनिबार

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्ष

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । काठमाडौं उपत्यकासहित देशभरि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार अहिले नेपालको दक्षिण भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ । वर्षा तीन दिनसम्म हुनेछ ।

देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।