बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

पोखरा महानगरपालिकाले ल्यायो ६ अर्ब २७ करोडको बजेट (पूर्णपाठ)

दैनिक नेपाल २०७८ असार १० गते १५:५७

कास्की, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरेको छ ।

बिहीबार महानगरले अनुमानित आय व्ययसहित कुल ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको हो ।

स्रोत व्यवस्थापनका लागि महानगरले संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात् ४१ प्रतिशत, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १ दशमलव ५ प्रतिशत, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात ५ प्रतिशत, प्रदेश सरकार राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख ७६ हजार अर्थात १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत व्यहोरिने महानगरले जनाएको छ ।

बजेटको पूर्णपाठ:

:

प्रतिक्रिया
सम्बन्धित