१५ कार्तिक २०८३, आइतबार

माधव नेपाल पक्षका राईको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । नेकपा एमालेका माधवकुमार नेपाल पक्षका जीवन राईको नेतृत्वमा नयाँ पार्टी दर्ता गरेको छ ।

दुई दिनअघि निर्वाचन आयोगमा राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ ।

पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।