मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

संसद विघटनको रिटमाथि सर्वोच्चमा सुनुवाई सुरु

दैनिक नेपाल २०७८ असार ९ गते १२:२१

काठमाडौँ, ९ असार । संसद विघटन रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाई शुरु भएको हो ।

रिटमा तत्कालै संसद पुनर्स्थापनाको माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित