शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपाल प्रहरीका ५७ डीएसपी सरुवा (सूचीसहित)

दैनिक नेपाल २०७८ असार ८ गते २१:२५

काठमाडौँ, ८ असार । प्रहरी प्रधान कार्यालयले एकैपटक नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

मंगलबार प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार सरुवा भएको हो । उनीहरुले असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।

प्रधान कार्यालयले आजै ५२ जना एसपीहरुको पनि सरुवा गरेको छ ।

हेर्नुस् को कहाँ पुगे ?

प्रतिक्रिया
सम्बन्धित