१५ कार्तिक २०८३, आइतबार

अब सरकारी अस्पतालमा मात्रै कोरोनाको उपचार

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । सरकारले अब कोभिड १९ को उपचार सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकललाई मात्र तोकेको छ ।

असार गते ६ गते सचिवस्तरीय तहबाट यस्तो निर्णय भएको हो ।

त्यस्तै, सरकारले सम्पूर्ण निजी अस्पतालहरूलाई नेपाल सरकारले तोकेको दर रेटभन्दा वढी शुल्क नलिई सेवा प्रवाह गर्न आग्रह गर्दै अन्यथा भए कारवाही हुने समेत जनाएको छ ।