
काठमाडौँ, ८ असार । सर्वोच्च अदालतले नवनियुक्त मन्त्रीहरुको पद खारेजीको आदेश जारी गरेको छ ।
केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका ११ जनासहित २० जना मन्त्रीहरुको पद गुमेको हो ।
सर्वोच्चमा परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले यस्तो जारी गरेको हो ।
अब संसद विघटन अघिसम्म कामय रहेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र लीलानाथ श्रेष्ठ कायम रहेका छने भने बाहेकका मन्त्री पदमुक्त भएका हुन् ।













प्रतिक्रिया