१५ कार्तिक २०८३, आइतबार

सरकारले दियो नेपालमा पनि खोप परीक्षण गर्न सैद्धान्तिक अनुमति

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । सरकारले उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न बाटो खुला गरिदिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारले अन्य देशमा उत्पादन भइरहेका खोपलाई नेपालमा पनि परिक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सरकारको निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताएका छन् ।