१५ कार्तिक २०८३, आइतबार

अमेरिकाले नेपालसहित एशियाली मुलुकलाई थप १ करोड ६० लाख खोप दिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । अमेरिकाले नेपालसहित केही एशियाली देशहरूलाई कोरोनाविरुद्धको खोप दिने भएको छ ।

अमेरिकाले ५ करोड ५० लाख खोप वितरण गर्न लागेकोमा थप १ करोड ६० लाख खोप नेपालसहित एशियाली देशहरुलाई दिने भएको हो ।

यद्यपि नेपाललाई कति दिने भनेर चाहिँ स्पष्ट भएको छैन । सबै खोप कोभ्याक्स सुविधाबाट प्रदान गरिने ह्वाइट हाउसले जानकारी दिएको छ ।