१५ कार्तिक २०८३, आइतबार

जोरबिजोर प्रणालीबाट काठमाडौँ उपत्यकामा ट्याक्सी चल्न दिइने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यकामा ट्याक्सी चल्न दिने निर्णय भएको छ ।

आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले असार ८ गतेदेखि ट्याक्सी चल्न दिने निर्णय गरेको हो ।

निजी सवारी साधनमा जस्तै ट्याक्सी पनि जोर, बिजोर प्रणाली लागू हुनेछ । यससँगै जोर दिनमा जोर नम्बर प्लेटका ट्याक्सी र बिजोर दिनमा बिजोर नम्बरका ट्याकसीहरु चलाउन दिने निर्णय गरिएको हो ।

यद्यपि सार्वजनिक यातायातका अन्य साधनहरुको बन्देज भने कायमै रहेको छ ।