१५ कार्तिक २०८३, आइतबार

बजेट पास हुन नदिने भन्दै विपक्षीद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ६ असार । लुम्बिनी प्रदेश सभाको बैठक विपक्षी दलले बहिष्कार गरेका छन् ।

आइतबार बसेको बैठक अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षीले बहिष्कार गरेका हुन् ।

असार १ गते आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले बजेट पेश गरेको थियो ।